वैशाख २३ गते २०८३ --:--:--
मेनु

nepal

अपडेट- जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

अपडेट- जेनजी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

काठमाडौँ । जेनजीको आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा तीन जना प्रहरी, एक भारतीय नागरिक र…
आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु

आगलागीका कारण भायानेटको डाटा सेन्टर प्रभावित, इन्टरनेट सुचारु

काठमाडौं । भायानेटले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा भएको आगजनीले डाटा सेन्टरमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जानकारी दिएको छ ।  कम्पनिले ब्याकअप डाटा सेन्टरबाट…
बुबा र हजुर बुबा सरहका नेताले काम नगरेपछि आन्दोलन भयो- सुदन गुरुङ, अध्यक्ष हामी नेपाली

बुबा र हजुर बुबा सरहका नेताले काम नगरेपछि आन्दोलन भयो- सुदन गुरुङ, अध्यक्ष हामी नेपाली

काठमाडौँ । जेनजी आन्दोलनको नेतृत्व गरेको एक समुह हामी नेपालीका अध्यक्ष सुदन गुरुङ पत्रकार सम्मेलनमा भावुक बनेका छन् । पत्रकार सम्मेलनमा भावुक बनेका गुरुङले आफ्नो…
लोकतन्त्र संरक्षणको प्रयास गर्दैछु, छिटो समस्याको निदानको खोजी भइरहेको छ- राष्ट्रपति पौडेल

लोकतन्त्र संरक्षणको प्रयास गर्दैछु, छिटो समस्याको निदानको खोजी भइरहेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफु लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गरिरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गर्दै देशको…
जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटाकुट

जंगीअड्डा बाहिर भेला भएका जेनजी समुहबीच कुटाकुट

काठमाडौँ । सैनिक मुख्यालय जंगीअड्डा बाहिर भेला भएका जेनजी समुह एक आपसमा कुटपिटमा उत्रिएका छन् । जेनजी समुह, नेपाली सेना र राष्ट्रपतिबीच वार्ता भइरहेको समयमा…
इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने

इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने

काठमाडौँ । इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने भएको छ । मुलुकको विषम परिस्थितिको कारण  सुरक्षा चुनौती र मानवीय सम्वेदनशीलतालाई  हृदयांगम गरी विधिपुर्वक क्षमापूजा…
हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरु फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले आफुले नियन्त्रणमा लिएको…
बृहत् नागरिक आन्दोलन भन्छ- राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ

बृहत् नागरिक आन्दोलन भन्छ- राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ

काठमाडौँ । बृहत नागरिक आन्दोलनले राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन भइरहेको टिप्पणी गरेको छ । विहिबार विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले जेनजीको आन्दोलनका…
त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हाललाई…
जंगीअड्डा बाहिर भेला भएका युवालाई सेनाले हटायो

जंगीअड्डा बाहिर भेला भएका युवालाई सेनाले हटायो

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डा बाहिर युवाहरु भेला हुने क्रम बढेपछि सेनाले उनीहरुलाई सुरक्षित स्थानमा जान निर्देशन गरेको छ । जंगीअड्डा बाहिर भेला भएर…
गृहपृष्ठ मा फर्कनुहोस् ।