वैशाख २३ गते २०८३ --:--:--
मेनु

nepal

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा…
आज वराह जयन्ती मनाइँदै

आज वराह जयन्ती मनाइँदै

काठमाडौँ । जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ । सत्य युगमा जलमा…
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।…
चितवनमा ६ घण्टा लोडसेडिङ, तालिका सार्वजनिक

चितवनमा ६ घण्टा लोडसेडिङ, तालिका सार्वजनिक

चितवन ।  नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले आइतबारका लागि लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । तालिका सार्वजनिक भएसँगै लोडसेडिङको सुरु भएको भन्दै चौतर्फी आलोचना…
मितेरी पुलको ठाउमा चीनले आइतबारदेखि बेलिब्रिज निर्माण सुरु गर्ने

मितेरी पुलको ठाउमा चीनले आइतबारदेखि बेलिब्रिज निर्माण सुरु गर्ने

काठमाडौं । रसुवागढी नाकामा बाढीले बगाएको मितेरी पुलको ठाउमा चीनले आइतबारदेखि औपचारिक रूपमा बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ ।  नेपाल सरकार र चीनबीच भएको…

गृहमन्त्री लेखकको विपद् संकटग्रस्त क्षेत्र घोषित मधेश प्रदेशका सरोकारवालासँग छलफल

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् संकटग्रस्त क्षेत्र घोषित मधेश प्रदेशसहित तराई-मधेशका स्थानीय तहका प्रमुख/अध्यक्षहरू र प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन् । शनिबार राष्ट्रिय…
कवाडी व्यवसायीको गृहमन्त्री लेखकलाई ज्ञापनपत्र, महानगरको ज्यादती रोक्न आग्रह

कवाडी व्यवसायीको गृहमन्त्री लेखकलाई ज्ञापनपत्र, महानगरको ज्यादती रोक्न आग्रह

काठमाडौँ । कवाडी व्यवसायीहरुले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र दिएका छन् । शनिबार गृहमन्त्री लेखकलाई काठमाडौँ महानगरले विगत दुई बर्षदेखि गुन्डागर्दी शैलीमा कवाद व्यवसायीलाई कुटपिट गर्ने,…
जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउछौं- मन्त्री पौडेल

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउछौं- मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित…
राष्ट्रपति पौडेलद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुख व्यक्त

राष्ट्रपति पौडेलद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुख व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुख व्यक्त गर्दै स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले शोक…
एनपीएलको दोस्रो सिजनको अक्सनका लागि ४५८ खेलाडी दर्ता

एनपीएलको दोस्रो सिजनको अक्सनका लागि ४५८ खेलाडी दर्ता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया पुरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो सिजनको…
गृहपृष्ठ मा फर्कनुहोस् ।