रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने, सांसदहरू पनि सहभागी हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ। पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार लामिछाने…
