समाचार उपचारको क्रममा बालगायक सचिन परियारको निधन महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बालगायक सचिन परियारको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो ।…