मितेरी सहकारीको रकम अपचलन गर्ने भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौँ । मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको…
