पुर्वाधार नेपाल–भारत डिजिटल भुक्तानी प्रणालीको तयारी अन्तिम चरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०२३ मे/जुनमा भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपाल–भारत डिजिटल भुक्तानी प्रणालीको तयारी अन्तिम चरणमा पुगेको छ । जुन १ मा प्रधानमन्त्री…