फागुन २६ गते २०८२ --:--:--
मेनु

डाबर नेपालद्वारा चाइल्ड हेल्थलाई ३० लाखको सहयोग

मेरो आर्थिक मेरो आर्थिक फागुन १८ गते २०७९ ६:५६ AM
डाबर नेपालद्वारा चाइल्ड हेल्थलाई ३० लाखको सहयोग

डाबर नेपालले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु ३० लाख अनुदान दिएको छ । चाइल्ड हेल्थले गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने प्रयास गर्दै आएकामा डाबरले सो सहयोग गरेको हो ।

डाबर नेपालले आफ्नो सीएसआरअन्तर्गत सहयोग गरेको र उक्त रकम डाबर नेपालकी अध्यक्ष ईश्वरी राणालगायतले एक समारोहका बीच हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरिन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?