फागुन १५ गते २०८२ --:--:--
मेनु

राष्ट्रपति पौडेलले गोरखा दरबारको अवलोकन गरे

मेरो आर्थिक मेरो आर्थिक चैत्र १२ गते २०७९ ९:१४ AM

राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरबारको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल विहान साढे ९ बजे नेपाली सेनाको हेलिकप्टरबाट गोरखा गएका थिए । राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट पौडेल गोरखा दरबारको अवलोकन गर्न पुगेका छन् ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गरेका छन् । उनीसँगै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?