Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

साना किसान र आरएमडिसी लघुवित्त मर्जरमा जाने तयारी

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २६ गते २०८०
साना किसान र आरएमडिसी लघुवित्त मर्जरमा जाने तयारी

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जाने भएका छन् । लघुवित्तहरुलाई नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा जान जेठ २४ गते अनुमति दिएको छ ।
यस अघि चैत १० गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो र सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त बीच एक आपसमा १ः०।८७ शेयर स्वाप अनुपात स्वीकृत गरि मर्जरमा जाने सहमति गरेका थिए ।

Add a new comment