फागुन २५ गते २०८२ --:--:--
मेनु

बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८० १:३८ PM
बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा असार ७ गतेदेखि १० गतेसम्म सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको हो ।
दुर्गम मानिने गाउँपालिकाले दोस्रो गाउँसभामा आफ्नो नीति तथा कार्यक्रममा पहाडी भू–बनोटका कारण अझै पनि त्यहाँ धेरै बस्ती क्षेत्रमा बत्तीको पहुँच पुगेको छैन । गाउँपालिकाले आगामी २ वर्षभित्र प्रत्येक घरमा बिजुलीबत्ति पु¥याउने घोषणा गर्दै अन्धकार हटाउने संकल्प गरेको छ ।
‘हामी सबैको ईच्छाः विद्यार्थीलाई गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ विद्यालय जाने उमेर समूहका सबै वालवालिकालाई विद्यालयको पहुँच सुनिश्चित गर्दै शिक्षाको ज्योति छर्ने घोषणा गाउँपालिकाले गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?