माघ २२ गते २०८२ --:--:--
मेनु

असार १५ का अबसरमा २०औँ राष्ट्रिय धान दिवस मनाइँदै

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८० १२:०४ PM
असार १५ का अबसरमा २०औँ राष्ट्रिय धान दिवस मनाइँदै

आज राष्ट्रिय धान दिवस मनाइँने चलन रहेको छ । राष्ट्रिय धान दिवस विसं २०६२ साल असार १५ गतेदेखि मनाईँदै आएको हो ।
नेपाल एक कृषि प्रधान देश भएकाले यहाँका अधिकांश नागरिकको पेसा कृषि रहेको छ । आज नेपाल भर धान दिवस खेतमा काम गरी दही चिउरा खाएर मनाइँन्छ ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोप्ने रमाइलो गर्ने गरिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाएर आनन्द लिने गर्दछन । साथै खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका सम्पुर्ण नेपालीहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँने चलन रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?