फागुन १५ गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८० ४:२६ PM
प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि

प्रधानमन्त्री पुष्पकलम दाहाल, प्रचण्डुकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सीतालाई प्रचण्ड र छोरीहरू रेणु र गंगाले दागबत्ती दिएका हुन् ।

अन्त्येष्टि गरिनु अघि सीतालाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । दाहाल परिवारकासाथै अन्य राजनीतिक दलका नेताहरू तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

दाहालको नर्भिक अस्पतालमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?