फागुन १५ गते २०८२ --:--:--
मेनु

टी-२० विश्वकप छनोट खेलमा आशिफ शेखको अर्धशतक

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १७ गते २०८० १:५८ PM
टी-२० विश्वकप छनोट खेलमा आशिफ शेखको अर्धशतक

टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालमा आशिफ शेखले अर्धशतक बनाएका छन् । उनले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले अर्धशतक बनाएका हुन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?