फागुन २५ गते २०८२ --:--:--
मेनु

पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुरू

मेरो आर्थिक मेरो आर्थिक पौष ७ गते २०८० ८:५७ AM
पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुरू

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा सेवा सुरूवात गरेको छ। शुक्रबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखराको न्युरोडमा लिबर्टीको कार्यालयको औपचारिक उद्घाटन र लघु बिमा सेवाको सुरूवात गरेका हुन्।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको १ अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको छ भने कम्पनीका प्रोमोटरहरूबाट साढे ५२ करोड रूपैयाँ तथा कम्पनीले भविषयमा जारी गर्न लागेको आईपीओ मार्फत साढे २२ करोड रूपैयाँ गरी कुल ७५ करोड रूपैयाँ जारी पूँजी रहेको छ ।

कम्पनीले १३२ रुपैयाँमै एक वर्षका लागि १ लाख रुपैयाँको बिमा योजना ल्याएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?