लाभांश प्रस्ताव गर्दै युनाइटेड अजोड इन्स्योरेन्स : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

लाभांश प्रस्ताव गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

मेरो आर्थिक मेरो आर्थिक माघ ५ गते २०८०

आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले यस आर्थिक वर्षको लागि लाभांश वितरण प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुंजीको  १०.२६१२ % बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ % नगद लाभांश गरि कुल  १०.८०१३ % लाभांश आफ्ना शेयरधनीहरुमाझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आउदो साधारणसभाबाट पारित गरी नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?