माघ २२ गते २०८२ --:--:--
मेनु

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनचाँदीको मूल्य

मेरो आर्थिक मेरो आर्थिक पौष ११ गते २०८१ ११:४७ AM
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले वृद्दि भई आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने बिहीबार स्थिर रहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?