नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनचाँदी मूल्य : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनचाँदी मूल्य

मेरो आर्थिक मेरो आर्थिक वैशाख ५ गते २०८२

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ८०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । जन मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।