काठमाडौँ महानगरको कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

काठमाडौँ महानगरको कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला गरेको छ ।

महानगरले बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा आगामी शैक्षिकशत्रको कक्षा ११ र १२ मा छात्रवृति कोटामा अध्ययन गर्न चाहने एसइइ उतिर्ण विद्यार्थीहरुका लागि आवेदन खुला गरिएको हो ।

महानगरले असार १८ गतेदेखि २७ गतेसम्म आवेदन भर्न सकिने र साउन ३ गते परीक्षा संचालन हुने जानकारी दिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?