पौष ९ गते २०८२ --:--:--
मेनु

आजको सुन चाँदिको मुल्य

मेरो आर्थिक मेरो आर्थिक भाद्र २८ गते २०८० १२:५७ PM
आजको सुन चाँदिको मुल्य

बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?