आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण


काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ ।
त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 Currency Unit Buy Sell usd (U.S. Dollar) 1 134.57 135.17 eur (European Euro) 1 141.08 141.71 gbp (UK Pound Sterling) 1 169.20 169.96 chf (Swiss Franc) 1 151.22 151.89 aud (Australian Dollar) 1 87.57 87.96 cad (Canadian Dollar) 1 96.35 96.78 sgd (Singapore Dollar) 1 99.92 100.37 jpy (Japanese Yen) 10 8.71 8.75 cny (Chinese Yuan) 1 18.58 18.66 sar (Saudi Arabian Riyal) 1 35.84 36.00 qar (Qatari Riyal) 1 36.90 37.06 thb (Thai Baht) 1 3.89 3.91 aed (UAE Dirham) 1 36.64 36.80 myr (Malaysian Ringgit) 1 30.23 30.36 krw (South Korean Won) 100 9.60 9.64 sek (Swedish Kroner) 1 12.25 12.30 dkk (Danish Kroner) 1 18.91 19.00 hkd (Hong Kong Dollar) 1 17.29 17.37 kwd (Kuwaity Dinar) 1 437.21 439.16 bhd (Bahrain Dinar) 1 356.98 358.57 omr (Omani Rial) 1 349.55 351.10