प्रधानमन्त्री कार्कीको विशेष सम्बोधन- देशको उज्यालो भविष्य देखिरहेकी छु !
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सरकारबाट बाहिरिने क्रममा विशेष सम्बोधन गर्दै आफ्नो कार्यकाल पूरा भएको जनाउँदै नयाँ सरकारलाई जिम्मेवारी सुम्पन पाउदा खुशी रहेको बताएकी छन्…
