तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद…
