रामेछाप दुर्घटनाका घाइतेसँग गृहमन्त्री अर्यालको भेट, उपचारमा कमी नहुने प्रतिबद्धता
काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित नेपाली सेनाको अस्पताल…
