नेपाली सेनाले भन्यो- निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार नै निर्वाचन सुरक्षा प्रदान गर्छौं
काठमाडौँ । नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ ।…
