७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग फागुन २१ को निर्वाचित केन्द्रित भर्चुअल छलफल
काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित…
