सानोठिमीस्थित बाल सुधारगृहको झापड बारे गृह र बालबालिका मन्त्रीसहित सुरक्षा प्रमुखबीच छलफल
काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा गएराती भएको झडप र उत्पन्न असहज परिस्थितिको दीर्घकालीन समाधान खोज्न गृहमन्त्री ओम प्रकाश अर्याल र महिला, बालबालिका तथा…
