धुर्मुस-सुन्तलीको बकपत्र- छोरीको उपचार गर्न अमेरिकामा छौं, १८ करोडको बोझ उत्रिएको छैन
काठमाडौँ । चितवनको भरतपुरमा क्रिकेट रंगशाला विवादमा मुछिएका कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुर्मुस सुन्तलीले आफुहरु अमेरिका पुगेको जानकारी दिएका छन् ।…
