वैशाख १२ गते २०८३ --:--:--
मेनु

रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश

मेरो आर्थिक मेरो आर्थिक पौष ३ गते २०८२ ४:५६ PM
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछाने र जोशीलाई धरौटीमा छोड्न आदेश गरेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?