रिलायन्स स्पिनिंग मिल्सले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो
काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ ।…
