निर्वाचनको कार्य प्रगति बारे प्रधानमन्त्री कार्कीको आयोगका पदाधिकारीसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । बालुवाटारमा भएको छलफलमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका…
