आमाको मुख हेर्ने दिनको अवसरमा स्मार्ट डोकोले ल्यायो एक अफर : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

आमाको मुख हेर्ने दिनको अवसरमा स्मार्ट डोकोले ल्यायो एक अफर

मेरो आर्थिक मेरो आर्थिक वैशाख ३ गते २०८०

आमाको मुख हेर्ने दिनको अवसरमा स्मार्ट डोकोले अफर ल्याएको छ । अफर १५ अप्रिलदेखि १९ अप्रिलसम्म लागू हुने बताईएको छ । उक्त अवसरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्ने जनाईएको छ ।
ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिद गरी ५८% सम्म छुट पाउन सक्ने बताईएको छ । यसका साथै ६ जना भाग्यशाली ग्राहकहरूले रु. २५०० भौचर, फल्चा नेवारी किचेनलगायतबाट उपहार र पेन्ट ल्याबबाट आमारछोरी सलोन भौचर जित्न सक्ने बताईएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?