सामसङ “भव्य दशै तिहार, घर भरि उपहार” अफर सार्वजनिक : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

सामसङ “भव्य दशै तिहार, घर भरि उपहार” अफर सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक असाेज १३ गते २०८१

काठमाडौं । सामसङले “भव्य दशै तिहार, घर भरि उपहार” नामक अफर ल्याएको छ । विजया दशमी, दीपावली तथा छठपर्व सम्मलाई लक्षित गरी सामसङले सो अफर ल्याएको हो । अफर अनुसार ग्राहकहरूलाई ३१ प्रतिशत सम्मको छुटमा नयाँ सामसङ टिभी र घरेलु उपकरण उपलव्ध गराइनेछ ।

त्यस्तै सामसङका टिभी खरिद गर्दा १२ महिनासम्मको निःशुल्क इन्टरनेट समेतको सुविधा दिइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्स्टा फाइनान्स सेवाबाट ग्राहकले १८ महिनासम्मको विस्तारित अवधिका लागि शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधामा टेलिभिजन खरिद समेत गर्न पाउनेछन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?