बीमा कम्पनीहरुलाई तोकिएको पूँजी पुर्याउने समय थप


नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन समय थप गरेको छ । बीमा कम्पनीहरुले तोकिएको समयमा पूँजी पुर्याउन नसकेपछि प्राधिकरणले समय थप गरेको हो ।
प्राधिकरणको निर्देशन अनुसार चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन पर्ने थियो । तर अधिकाँश बीमा कम्पनीहरुले प्राधिकरणले तोकिएको पूँजी पुर्याउन सकेका थिएनन् ।
तोकिएको समयमा बीमा कम्पनीहरुले न्युनतम पूँजी पुर्याउन नसकिएपछि बीमा प्राधिकरण समय थप गरेको हो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%