Skip to content
logo
मंसिर २९ गते २०८१ समयः

बीमा कम्पनीहरुलाई तोकिएको पूँजी पुर्याउने समय थप

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख ५ गते २०८०
बीमा कम्पनीहरुलाई तोकिएको पूँजी पुर्याउने समय थप

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी पुर्याउन समय थप गरेको छ । बीमा कम्पनीहरुले तोकिएको समयमा पूँजी पुर्याउन नसकेपछि प्राधिकरणले समय थप गरेको हो ।

प्राधिकरणको निर्देशन अनुसार चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउन पर्ने थियो । तर अधिकाँश बीमा कम्पनीहरुले प्राधिकरणले तोकिएको पूँजी पुर्याउन सकेका थिएनन् ।
तोकिएको समयमा बीमा कम्पनीहरुले न्युनतम पूँजी पुर्याउन नसकिएपछि बीमा प्राधिकरण समय थप गरेको हो ।

Add a new comment