सूर्योदय नगरपालिकामा १ अर्ब ४१ करोड ६७ लाख २७ हजार ५ सयको बजेट स्वीकृत : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

सूर्योदय नगरपालिकामा १ अर्ब ४१ करोड ६७ लाख २७ हजार ५ सयको बजेट स्वीकृत

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८१

सूर्योदय नगरपालिकाको नगर सभाको पन्ध्रौं अधिवेशनको पाँचौ बैठक सम्पन्न भएको छ । गत असार ११ गते बसेको बैठकले बजेट प्रस्तुत गरेको थियो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा बसेको उक्त बैठकले १ अर्ब ४१ करोड ६७ लाख २७ हजार ५ सयको आगामी आ.व. २०८१/०८२ को बजेट स्वीकृत गर्नुका साथै बिभिन्न बिद्येयकहरू तथा प्रस्तावहरू स्वीकृत गर्दै आगामी असार २६ गते पुनः बैठक बस्ने गरी सभा बिसर्जन भएको नगरप्रमुखको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?