Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

नेदरल्याण्ड्सलाई पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश

मेरो आर्थिक
मेरो आर्थिक
असार २७ गते २०८१
नेदरल्याण्ड्सलाई पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश

गए राति भएको युरो कप २०२४ को सेमी फाइनलमा नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याएका थिए ।

यो जितसँगै इंग्लयाण्डले जुलाई १४ मा बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । गए राति डर्टमण्डको सिगनल इडुना पार्कमा भएको थियो ।

Add a new comment