Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

एमाले धादिङ अधिवेशनमा जि.क. सदस्य र नेताबीच हानाहान, अधिवेशन स्थगित

मेरो आर्थिक
मेरो आर्थिक
माघ २१ गते २०८०
एमाले धादिङ अधिवेशनमा जि.क. सदस्य र नेताबीच हानाहान, अधिवेशन स्थगित

आज धादिङमा हुने भनिएको नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनमा बन्द सत्र हुने कार्यसूचि हुनु अगावै झडप भएपछि अधिवेशन नै स्थगित भएको छ । सामान्य वहस बाट चर्किन थालेको विषय झडपमा परिणत भएपछि अधिवेशन स्थगित गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ ।

अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हानाहान भएको पाइएको छ । त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका हुन् ।

Add a new comment