बहराइनलाई ७ विकेटले हराउँदै नेपालले गर्यो प्रिमियर कपमा विजयी सुरुवात
काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। मलेसियाको वाईएसडी–यूकेएम ओभलमा सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले…
