लेख रचना : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

लेख रचना

२०८२ असार ०६ गते शुक्रबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ असार ०६ गते शुक्रबार ई.सं. २०२५ जुन २० नेपाल सम्बत ११४५ बछलागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार कृष्ण नवमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, शोभन योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ०८ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०२ मिनेटमा हुनेछContinue reading “२०८२ असार ०६ गते शुक्रबार: आजको राशिफल”

मेरो आर्थिक असार ६ गते २०८२ थप पढ्नुहोस्

शायद युवा बिद्यार्थीहरुलाई आतंककारी देख्नु उनको पतनको कारण थियो

काठमाडौं । बंगलादेशको बिद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको नाम बङ्गलादेशको राजनीतिक इतिहासमा प्रमुख स्थानमा रहेको छ। बिगतमा स्वतन्त्रता आन्दोलनका नायक शेख मुजिबर रहमानकी छोरी शेख हसिना, आफ्नो पिताको हत्या पछि राजनीतिक संघर्षमा होमिएकी थिइन्। तर उत्तरार्धमा आएर हेर्दा लोकतन्त्रका लागि लड्दै गर्दा उनको शासनकाल अन्त्यमा निरंकुशताको प्रतीक बनेको देखिन्छ। शायद युवा बिद्यार्थीहरुलाईContinue reading “शायद युवा बिद्यार्थीहरुलाई आतंककारी देख्नु उनको पतनको कारण थियो”

मेरो आर्थिक श्रावण २३ गते २०८१ थप पढ्नुहोस्

स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

गीता अधिकारी । साउन ५ । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथिContinue reading “स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण”

मेरो आर्थिक श्रावण ७ गते २०८१ थप पढ्नुहोस्

यात्रा अनुभव: मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग

“काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिकमात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो ,मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दुContinue reading “यात्रा अनुभव: मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग”

मेरो आर्थिक जेठ २१ गते २०८१ थप पढ्नुहोस्

नारायणहिटी हत्याकाण्ड: तत्कालीन राजा वीरेन्द्रको वंश विनासको आज २३ वर्ष

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएको थियोContinue reading “नारायणहिटी हत्याकाण्ड: तत्कालीन राजा वीरेन्द्रको वंश विनासको आज २३ वर्ष”

मेरो आर्थिक जेठ १९ गते २०८१ थप पढ्नुहोस्

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

 मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ ।  आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनलेContinue reading “हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’”

मेरो आर्थिक पौष १८ गते २०८० थप पढ्नुहोस्

विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई उद्यमशिलतामा जोड

उद्योग वाणिज्य संघ–चितवनको सभालमा आज एक दिने उद्यमशिलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भुमिका विषयक कार्यशाला सम्पन्न भएको छ । हाल अध्ययानरत विद्यार्थीहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ र शैक्षिक प्रणालीमा के सुधार गरियो भने स्वरोजगार तिर आर्कषित हुन्छन् भन्ने विषयहरुको जानकारी लिन यस कार्यक्रमको आयोजना गरिएको हो । मैयादेवी कन्या कलेजको आयोजना, उद्योग वाणिज्यContinue reading “विश्वविद्यालय तथा कलेजका विद्यार्थीलाई उद्यमशिलतामा जोड”

मेरो आर्थिक जेठ ३ गते २०८० थप पढ्नुहोस्

नेपालमै बनेको सवारी दर्ता गर्न बाटो खुल्यो

नेपालमै बनेको यात्री मोटरसाइकल पहिलोपटक दर्ता भएको छ । यातायात कार्यालयले मे १५ तारिखमा यात्री पी १ मोटरसाइकल दर्ता गरेको हो । यात्री मोटरसाइकलका अनुसार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको जनाएको हो । कम्पनीले आफ्नो पेजContinue reading “नेपालमै बनेको सवारी दर्ता गर्न बाटो खुल्यो”

मेरो आर्थिक जेठ २ गते २०८० थप पढ्नुहोस्