home : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

home

रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा प्रमाण झिकाउन उच्च अदालत पोखराको आदेश

उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेको हो । शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएकाContinue reading “रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा प्रमाण झिकाउन उच्च अदालत पोखराको आदेश”

मेरो आर्थिक जेठ ४ गते २०८२ थप पढ्नुहोस्

नेप्सेले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग्यो

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ । बुधवार एक सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन भनेको छ । नेप्सेको सूचना अनुसार वेबसाइटमा प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति तथा वित्तीय विवरण उपलब्ध नगराउने कम्पनीहरूले नोट्स लगइन गरेर सूचना प्रविष्ट गर्नुपर्ने भएकोContinue reading “नेप्सेले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग्यो”

मेरो आर्थिक वैशाख ३१ गते २०८२ थप पढ्नुहोस्

नेपाल एसबिआई बैंक लि.द्धारा कालिका भगवती मन्दिर, बागलुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंक लि. ले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, श्री कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंककाContinue reading “नेपाल एसबिआई बैंक लि.द्धारा कालिका भगवती मन्दिर, बागलुङमा सामाजिक उत्तरदायित्व कार्यक्रम”

मेरो आर्थिक श्रावण १८ गते २०८१ थप पढ्नुहोस्

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज (एनएमसी)मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने र बच्चा दुई वर्षको हुन्जेलसम्म स्तनपान गराईरहनु पर्ने चिकित्सकहरुको भनाई छ । कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले आमा रContinue reading “नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु”

मेरो आर्थिक श्रावण १८ गते २०८१ थप पढ्नुहोस्

सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म रु ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात

काठमाडौं, ४ साउन । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म रु ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको सेनाले जनाएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असारContinue reading “सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म रु ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात”

मेरो आर्थिक श्रावण ४ गते २०८१ थप पढ्नुहोस्

एसबिआई बैंकको नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन तथा महेन्द्रनगरको शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि.ले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए ।उक्त कार्यक्रममा बैंकका नायबContinue reading “एसबिआई बैंकको नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन तथा महेन्द्रनगरको शाखा स्थानान्तरण”

मेरो आर्थिक श्रावण ३ गते २०८१ थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा। सन्तोषContinue reading “ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशत छुट”

मेरो आर्थिक असार १० गते २०८१ थप पढ्नुहोस्

एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक

 एनआईसी एसिया बैंकले कर्जा लिएका आफ्ना ग्राहकलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ । आर्थिक शिथिलताका कारण ऋणीलाई परेको असरलाई सघाउने उद्देश्यले कर्जा छुट योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । २०८० चैत मसान्तसम्म भाखा नाघेका ऋणीहरूको हकमा जेठ २०८१ सम्म सबै कर्जा भुक्तानी गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट उपलब्ध गराउनेContinue reading “एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक”

मेरो आर्थिक जेठ १७ गते २०८१ थप पढ्नुहोस्

सोमबार कुन देश सँग कतिको छ विनिमय दर ?

आज २०८० साल फाल्गुन ७ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय एक सयको लागि नेपाली एक सय साठ्ठी स्थिर विनिमय दर कायम नै छ भने बाँकी कुन देश सँग कति को विनिमय दर छ , हेर्नुहोस् । Open Market Exchange RatesContinue reading “सोमबार कुन देश सँग कतिको छ विनिमय दर ?”

मेरो आर्थिक फागुन ७ गते २०८० थप पढ्नुहोस्

आगामी फाल्गुन २९मा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन हुने तयारी

राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकाअनुसार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फाल्गुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि उक्त पद रिक्त हुँदैछ । त्यसैले नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय सभा नेपालको संघीय संसदको माथिल्लो सदन हो, जसमा कुल ५९ जना सदस्य रहेका हुन्छन् जस मध्ये गतContinue reading “आगामी फाल्गुन २९मा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन हुने तयारी”

मेरो आर्थिक माघ २१ गते २०८० थप पढ्नुहोस्