bazar : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

bazar

केन्द्रीय बैंकद्वारा आज बुधवारका लागि बिदेशी बिनिमयदर कायम

केन्द्रीय बैंकका अनुसार आज बुधवारका लागि बिदेशी बिनिमयदर कायम गरेको छ । बिदेशी मुद्राको खरीद बिक्री प्रयोजनको लागि उक्त मुल्य कायम गरिएको हो ।बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँContinue reading “केन्द्रीय बैंकद्वारा आज बुधवारका लागि बिदेशी बिनिमयदर कायम”

मेरो आर्थिक पौष १० गते २०८१ थप पढ्नुहोस्

आजदेखि अपि पावरको हकप्रद शेयरमा आवेदन दिन सकिने

अपि पावर कम्पनी लिमिटेड(API) ले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँContinue reading “आजदेखि अपि पावरको हकप्रद शेयरमा आवेदन दिन सकिने”

मेरो आर्थिक श्रावण ३१ गते २०८० थप पढ्नुहोस्

आईपीओ निष्काशन गर्दै रावा इनर्जि

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँContinue reading “आईपीओ निष्काशन गर्दै रावा इनर्जि”

मेरो आर्थिक जेठ ८ गते २०८० थप पढ्नुहोस्