विविध दयाहाङ पछि ‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यसअघि फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई अनुबन्धित भैइसकेका छन् । सामाजिक कथामा बन्ने फिल्ममा अन्य…