त्रि.विको उपकुलपतिका ३ जना उम्मेदवारमाथि गम्भीर प्रश्न
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि परेका तीन उम्मेदवारमाथि संसदीय समितिमा गम्भीर प्रश्न उठेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सिफारिस समितिलाई पुनर्विचार गर्न…
