विविध सिरहामा पत्नीको हत्या गरेको आरोपमा पति प्रकाउ सिरहाको सिरहा नगरपालिका–६ विष्णुपट्टी निवासी ४५ वर्षीया निर्मला साहको हत्या भएको छ । आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको…