माघ २२ गते २०८२ --:--:--
मेनु

धनकुटा कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते हुदा कार्यक्रम स्थगित

मेरो आर्थिक मेरो आर्थिक माघ १४ गते २०७९ ३:५८ PM
धनकुटा कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते हुदा कार्यक्रम स्थगित

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । अस्पतालको इमर्जेन्सी शाखाका अनुसार घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको छ ।

कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षतिको पुर्ण विवरण आउन बाँकि छ । आजका सबै कार्यक्रम स्थगित भएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?