Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

महालक्ष्मी बैंकद्वारा मानवसेवा आश्रम र अमर शहीद कलेजलाई सहयोग

मेरो आर्थिक
मेरो आर्थिक
माघ २४ गते २०७९
महालक्ष्मी बैंकद्वारा मानवसेवा आश्रम र अमर शहीद कलेजलाई सहयोग

महालक्ष्मी विकास बैंकले मानवसेवा आश्रम र अमर शहीद बहुमुखी क्याम्पसलाई सहयोग गरेको छ ।

बैंकका अनुसार बैंकको भाटभटेनी शाखाले मानव सेवा आश्रमलाइ औषधि, खाद्यान्न, सरसफाइका सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

बैंकको राजापुर शाखाले राजापुर नगरपालिका अवस्थित अमर शहीद बहुमुखी क्याम्पसलाई फिल्टर हस्तान्तरण गरेको छ ।

आगामी दिनहरुमा विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

Add a new comment