फागुन १५ गते २०८२ --:--:--
मेनु

गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओमा नियुक्त

मेरो आर्थिक मेरो आर्थिक फागुन ७ गते २०७९ ७:२८ AM
गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओमा नियुक्त

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले उहाँलाई ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

हिजो शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले सीईओमा गुरुङलाई नियुक्त गरेको छ । बैंकको ‘सञ्चालक समितिले चार वर्षका लागि नियुक्त गरेको छ र उहाँले सोमबार कार्यभार सम्हाल्ने बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?