Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

पोखरामा लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ८ गते २०७९
पोखरामा लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर

लक्ष्मी बैंकले थप २ वटा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टरहरु कास्कीको पोखरा महानगरपालिको वडा नं ११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना भएका छन् ।

यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Add a new comment