माघ २२ गते २०८२ --:--:--
मेनु

द भ्वाइस किड्सको एक्लो भोटिङ पार्टनरमा खल्ती

मेरो आर्थिक मेरो आर्थिक फागुन १२ गते २०७९ ११:२३ AM
द भ्वाइस किड्सको एक्लो भोटिङ पार्टनरमा खल्ती

खल्तीले ‘द भ्वाइस किड्स–सिजन २’ सँग एक्लो भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइनहरू खुलेपछि दर्शकहरूले सजिलैसँग खल्तीमार्फत आफ्नो मन पर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रूपमा प्रसारण हुनेछ ।

यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कार्यक्रमका कोच÷निर्णायक रहनेछन्। यसैबीच, यो सिजनका लागि नयाँ कोच
रुपमा गायक सुशान्त केसी रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?