माघ २२ गते २०८२ --:--:--
मेनु

मलेसियाद्वारा नेपाल २३६ रनको लक्ष्य

मेरो आर्थिक मेरो आर्थिक वैशाख ५ गते २०८० ७:१६ AM
मलेसियाद्वारा नेपाल २३६ रनको लक्ष्य

एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको छ ।

एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?