माघ २२ गते २०८२ --:--:--
मेनु

नेपाल र साउदीअरब बीचको खेल खराब मौसमका कारण रद्द

मेरो आर्थिक मेरो आर्थिक वैशाख ११ गते २०८० ५:४९ PM
नेपाल र साउदीअरब बीचको खेल खराब मौसमका कारण रद्द

एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ ।
मूलपानी क्रिकेट मैदानमा सोमबार हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् ।

यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?